राजेशपायलको भ्यालेनटाइन गीत ‘तिमीलाई नसम्झिने त…’ (भिडियो)

काठमाडौं । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायले राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित गरेर ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक गरिएको हो । बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोलाई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका राधाकृष्ण आचार्यल … Continue reading राजेशपायलको भ्यालेनटाइन गीत ‘तिमीलाई नसम्झिने त…’ (भिडियो)